५ आश्विन २०८१, शनिबार | September 22, 2024

बुटवल उपमहानगरको प्राथमिकता स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षा

बुटवल, असार ८ । बुटवल उपमहानगरले नागरिकको जीवन रक्षालाई पहिलो कार्यभार मान्दै स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षालाई प्राथमिकतामा राखेर राखेको छ । आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बुटवल उपमहानगरले नागरिकको जीवन रक्षामा ध्यान केन्द्रित गरिएको र स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको जनाएको छ । सोमबार सुरु नगरसभाको सातौं…