५ आश्विन २०८१, शनिबार | September 22, 2024

विश्वभर कोरोना संक्रमितको संख्या ९० लाख नाघ्यो

विश्वभर कोरोना भाइरसका संक्रमितको संख्या ९० लाख नाघेको छ । कोरोना भाइरसबारे आधिकारिक तथ्यांक राख्ने अमेरिकाकाको जोन हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार विश्वभर संक्रमितको संख्या ९० लाख ३ हजार माथि पुगेको हो । अहिलेसम्म कोरोना महामारीबाट चार लाख ६९ हजार मानिसको ज्यान गैसकेको छ । अमेरिका कोरोनाबाट सबैभन्दा धेरै प्रभावित देश बनेको छ । अमेरिकामा २२…