६ आश्विन २०८१, आइतबार | September 22, 2024

नेकपा स्थायी कमिटी बैठक बस्दै, पार्टीभित्रका दुइथरी गुटले एमसीसी एजेण्डालाई प्रतिष्ठाको विषय बनाउँदै

काठमाडौं । पार्टीभित्र विवादित विषय बनेको अमेरिकी अनुदान सहयोगको कार्यक्रम एमसीसीबारे छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठकको एजेण्डा तय गर्न नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार छलफल भएको थियो । तर, एमसीसीबारे दुई अध्यक्षबीच साझा धारणा बन्न नसकेपछि बैठकको एजेण्डा अहिलेसम्म पनि…