६ आश्विन २०८१, आइतबार | September 22, 2024

खजुरा गाउँपालिकाको नीति तथा कार्यक्रम, कृषि, शिक्षा, स्वास्थ्य, उद्योग र पर्यटन मुख्य आधार

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग, पुर्वाधार र रोजगारीलाई प्राथामिकतामा राखेर खजुरालाई समृद्ध बनाउने योजना घोषणा गरेको छ । आज देखि सुरुभएको गांउसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षतिले गाउँपालिकाको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग, पुर्वाधार र रोजगारीलाई प्राथामिकतामा…