६ आश्विन २०८१, आइतबार | September 22, 2024

आजको मौसम : अधिकांश क्षेत्रमा वर्षा, बाढी पहिरोको जोखिम

काठमाडौं । अहिले देशभर मनसुनी वायु को प्रभाव रहनुका साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको हुँदा आज देशका अधिकांश स्थानमा विहानैदेखि वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानमुमान महाशाखाका अनुसार अझै केही दिन वर्षा जारी रहने जनाएको छ । अधिक बर्षा हुने क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई…