६ आश्विन २०८१, आइतबार | September 22, 2024

बुटवलको रामनगरमा रोकीराखेको ट्रकमा ठोक्किदा दुुई जनाको मृत्यु

बुटवल । गएराति बुटवल– १० रामनगरमा सवारी दुर्घटनामा परेर दुुई जनाको मृत्यु भएको छ । रामनगरमा रोकी राखेको ट्रक ना ६ ख ६२४ नम्बरको गाडीमा बा १४ च ६८७९ नम्बरका छोटा हात्ती गाडी ठोकिँदा दुुर्घटना भएको हो । दुुर्घटनामा परी बुटवल ११ कालिकानगरका २१ वर्षिया सुशील कुँवर र सियारी गाउँपालिका–६ अमुवाका २२ वर्षिया रोशन गुरुङको…