६ आश्विन २०८१, आइतबार | September 22, 2024

चिनियाँ राजदूतको अन्तर्वार्ता लिएपछि प्रेस ट्रष्ट अफ इन्डियामाथि वर्षियो सरकारी डण्डा, राष्ट्रहित विरोधी काम गरेको आरोप

भारतको चर्चित समाचार एजेन्सी प्रेस ट्रष्ट अफ इन्डिया पीटीआईमाथि राष्ट्र विरोधी सामाचार प्रकाशित प्रसारित गरेको अभियोग लागेको छ । गत जुन १५ मा गलवान क्षेत्रमा भएको चिनियाँ सेनासँगको हिंस्रक झडपमा २० जना भारतीय सेना मारिएपछि भारतमा चीन विरोधी माहोल बढिरहेको छ । तर, तनाबपूर्ण विादकै बीच भारतका लागि चिनियाँ राजदूतको अन्तर्वार्ता लिएका कारण पीटीआई भारत…