६ आश्विन २०८१, आइतबार | September 22, 2024

भारतले गर्‍याे टिकटकसहित ५९ चिनियाँ एप्समाथि प्रतिबन्ध

एजेन्सी । भारतले संसारमै लोकप्रीय चिनियाँ एप्स टिकटकसहित ५९ एप्समा प्रतिबन्ध लगाएको छ । भारत सरकारले आफ्नो देशको सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै प्रतिबन्ध लगाएको जनाएको छ । टिकटकसहित सेयरइट, हेल्लो, युसि ब्राउजर, लाइकी, विच्याटलगायतका ५९ चिनियाँ एप्स प्रतिबन्ध भएका छन् । भारत सरकारले भारतीय सम्प्रभूता तथा अखण्डतामा समस्या पर्न सक्ने भन्दै प्रतिबन्ध लगाएको भारतीय सञ्चारमाध्यमले…