६ आश्विन २०८१, आइतबार | September 22, 2024

काठमाडौंका ८५ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु, शुक्रबार मात्रै थपिए ७४० जना नयाँ संक्रमित

काठमाडौं । कोरोना भाइरसको संक्रमणकाका कारण काठमाडौंका एक जना वृद्धको मृत्यु भएको छ । नयाँ वानेश्वर निवासी ८५ वर्षी वृद्धको असार १७ गते राति ११ बजे एक निजी अस्पतालको आईसीयूमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । उच्च रक्तचाप र पार्किन्सन रोगका बिरामी उनी छाती दुख्ने र पिसाबमा समस्या…