६ आश्विन २०८१, आइतबार | September 22, 2024

आजको मौसम : अधिकांश क्षेत्रमा बदली, मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । यसकासाथै भारतको उत्तर प्रदेशको उत्तर, पूर्वी भू–भाग नजिक निम्न चापीय क्षेत्र रहेको छ । जसअनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश न १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका हिमाली क्षेत्रका केही स्थानहरुमा हल्का वर्षा भईरहेको जल तथा मौसम विज्ञान…