६ आश्विन २०८१, आइतबार | September 22, 2024

रोजगारी सिर्जना गर्नसके मात्र लागुऔषध नियन्त्रण गर्न सकिने

काठमाडौं । सरकारले पर्याप्त रोजगारी सिर्जना गर्न सके लागूऔषध नियन्त्रणमा ठूलो सहयोग पुग्ने एक अध्ययनले देखाएको छ । झण्डै ४० प्रतिशत व्यक्तिले बरोगजारीका कारण लागूऔषध प्रयोग गर्ने गरेकोले सरकारले रोजगारी सिर्जनाका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने अध्ययनले देखाएको छ । सीमानाकामा चेकजाँच बढाउने, सचेतना कार्यक्रम गर्ने, निःशूल्क उपचारको व्यवस्था गर्ने र सीप विकासका कार्यक्रम गर्न सके…