६ आश्विन २०८१, आइतबार | September 22, 2024

नवनियुक्त प्रहरी महानिरीक्षक थापा काे हुन ? यस्तो छ उनकाे साङ्गठनिक इतिहास

काठमाडौं । मुलुकको २८ औँ प्रहरी महानिरीक्षक (आइजी) मा शैलेश थापा क्षेत्रीलाई बढुवा गरिएको छ । बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) थापालाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए । आज रातिदेखि हालका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे अनिवार्य अवकाश लिने भएकाले हिजो मन्त्रिपरिषद्ले थापालाई आइजीमा…