६ आश्विन २०८१, आइतबार | September 22, 2024

१५ दिन अगाडिको कोरोना इपिसेण्टर बाँकेको नरैनापुर सहित २ पालिका कोरोना मुक्त

नेपालगन्ज । अघिल्लो महिनासम्म नेपालको कोरोना इपिसेण्टर बनेको बाँकेको नरैनापुर र समुदायमा संक्रमण देखिएको बाँकेको डुडुवा गाँउपालिका आजबाट कोरोना मुक्त भएका छन् । स्वास्थ्य कार्यालय बाँकेले आजैमात्र कोरोना मुक्त गरेको नेपालगन्ज उपमहानगरमा भने आजै २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालको समग्र अवस्थामा कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लागिरहेका बेला बाँकेका दुई पालिकाका…