६ आश्विन २०८१, आइतबार | September 22, 2024

उद्दार र राहतमा कुनै सम्झौता हुन्नः सभामुख सापकोटा

सिन्धुपाल्चोक । सभामुख अग्नीप्रसाद सापकोटाले सिन्धुपाल्चोकको बाह्रबिसेमा गएराति आएको बाढी–पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । घटनास्थलको स्थलगत अवलोकनपछि सिन्धुपाल्चोकको चौतारामा बिहीबार पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले बाह्रबिसे नगरपालिका–५ स्थित जम्बु खोलामा गएराति आएको बाढी–पहिरोमा परी घाइतेहुने र पीडित परिवारको उद्दारमा कुनै सम्झैता नहुने बताएका हुन् । सभामुख सापकोटाले उद्धार जारी…