६ आश्विन २०८१, आइतबार | September 23, 2024

स्पेनिस ला लिगा : उपाधि नजिक रियल मड्रिड

काठमाडौं । रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको उपाधिबाट मात्रै दुई जित पर रहेको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा रियल मड्रिडले एलाभेसमाथि २–० को जित दर्ता गरी उपाधिको थप नजिक पुगेको हो । बाँकी तीन मध्ये दुई खेलमा जित निकालेमा जिनेदिन जिदानको टिम रियल मड्रिडले पछिल्लो ८ वर्षमा दोस्रो पटक ला लिगाको…