६ आश्विन २०८१, आइतबार | September 23, 2024

नेपाल स्वयंसेबी रक्तदाता समाजको आकस्मिक रक्तदान

बुटवल । कोरोना भाईरसको संक्रमण रोक्न आशिक लक डाउन जारी छ । यस्तो बेला विभिन्न रोग तथा दुर्घटनाका बिरामीहरुलाई रगतको अभाव छ । रगतको अभाव रोक्न बुटवलमा शनिबार आकस्मिक रक्तदान गरिएको छ । नेपाल स्वयंसेबी रक्तदाता समाज, बुटवल लेडि जेसिस तथा लायन्स क्लब अफ सिद्धबाबा भृकुटीको संयुक्त आयोजनामा रक्तदान गरिएको संयोजक कमला पन्थले बताईन ।…