६ आश्विन २०८१, आइतबार | September 23, 2024

अमिताभ बच्चनपछि अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण

एजेन्सी । बलिउड अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना पोजेटिभ देखिएको छ । उनले ट्वीटर मार्फत आफू कोरोना संक्रमित भएको जानकारी गराएका छन् । अभिषेकका पिता अमिताभले शनिबार राति आफूलाई कोरोना भाइरस संक्रमण भएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका थिए । उनले आफ्नो ट्वीटमा संक्रमण पुष्टि भएपश्चान आफू नानावति अस्पतालको आइसोलेशनमा बसेको जानकारी गराएका थिए ।…