६ आश्विन २०८१, आइतबार | September 22, 2024

बाँकेमा असारमै सकिँदै रोपाइँ

नेपालगन्ज । बाँकेमा यस वर्ष समयमै रोपाइँ भएकाले धान उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले करिब ९० प्रतिशत रोपाइँ सम्पन्न भएको जानकारी दिए । “आकाशे पानी र सिक्टा सिँचाइको पानीले समयमा रोपाइँ भएकाले यसवर्ष धानको उत्पादन बढ्ने अनुमान गरिएको छ”, उहाँले भन्नुभयो, “यस वर्ष असारमै रोपाइँ सकिने भएको…