६ आश्विन २०८१, आइतबार | September 22, 2024

आजको मौसम : देशभरको मौसममा आंशिकदेखि सामान्य बदली, केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालभर मनसुनी वायुको प्रभाव कायम छ । यसकासाथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभागबाट केहि दक्षिण तिर सरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश १, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भईरहेको विभागले जनाएको छ…