२ मंसिर २०८१, आइतबार | November 17, 2024

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा थप २ जना कोराना संक्रमितको मृत्यु

नेपालगन्ज । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा गएराति २ जना कोराना संक्रमित मृत्यु भएको छ । बाँके कोहलपुर नगरपालिका वडा नंं. १० का ५३ वर्षीय पुरुष र नेपालगञ्जका ४१ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । कोहलपुरका मृतक शिक्षक हुन भने नेपालगन्जका मृतक नेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मी हुन । कोहलपुरका शिक्षकको बिहान ३:३०…