६ आश्विन २०८१, आइतबार | September 22, 2024

बनारसमा नेपाली नागरिकमाथि भएको दुर्व्यवहारप्रति कारबाही सुरु भइसकेको छ : मुख्यमन्त्री आदित्यनाथ

काठमाडौं । भारतको बनारसमा नेपाली नागरिकमाथि भएको दुर्व्यवहार र नेपाली मन्दिरमा टाँसिएका पोस्टरको विषयमा उत्तरप्रदेश सरकारले कारबाही अघि बढाएको जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अयोध्यासँग सम्बन्धित अभिव्यक्तिसँग जोडेर त्यहाँका नेपालीमाथि भएका दुर्व्यवहार गलत भएको भन्दै उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले त्यस्तो व्यवहार गर्नेलाई कारबाही थालिएको जानकारी दिएका हुन । भारतस्थित नेपाली दूतावासले घटनाबारे चासो…