६ आश्विन २०८१, आइतबार | September 22, 2024

पछिल्लो २४ घण्टामा ५७ जनामा नयाँ संक्रमित थपिए, १ सय ३ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइसरका कारण ५७ जना कोरोना संक्रमित भएको छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार शनिबार ३ हजार ३ सय ३१ वटा नमुना पिसिआर विधिबाट परिक्षण भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ५ सय २ जना पुगेको छ । विगत…