६ आश्विन २०८१, आइतबार | September 22, 2024

ठोरीस्थित सीता गुफा क्षेत्रको सीमा स्तम्भ भारतीयद्वारा उखेलियो

वीरगन्ज । भगवान रामको जन्मूमीका विषयमा प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिपछि एकाएक चर्चामा आएको ठोरीको सीता गुफा रहेको सुमेरु पहाडमा गाडिएको पिलर (सीमा स्तम्भ) उखेलेर फालिएको छ । पर्साको ठोरी गाउँपालिका–२ मा पर्ने सीता गुफा रहेको पहाडको शिरमा नेपाल र भारत सीमा छुट्याउन गाडिएको ४३६ नम्बरको पिलर, शनिवार उखेलेर त्यहाबाट भारत तर्फको भूभागमा फालिएको अवस्थामा भेटिएको…