६ आश्विन २०८१, आइतबार | September 22, 2024

यातायात व्यवस्था विभागले दियो नेपाल प्रहरीलाई लिडार स्पिड गन

काठमाडौं । तीब्र गतिका कारण हरेक दिन सवारी दुर्घटना बढ्दै गएका बेला सडकमा तीब्र गति नियन्त्रण गर्न भन्दै यातायात व्यवस्था विभागले नेपाल प्रहरीलाई ८ थान लिडार स्पिड गन (Lidar Speed Gun) हस्तान्तरण गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई उक्त…