नेपालगन्ज । दैलेखबाट उपचारका लागि नेपालगन्ज भर्ना भएका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा नारायण नगरपालिका ८ दैलेखका ५१ वर्षिय पुरुषको आज दिउसो १:३५ बजे मृत्यु भएको हो । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्शन नरेश श्रेष्ठका अनुसार उनको आन्द्रा फुटेका कारण उनलाइ कर्णाली प्रदेश…