६ आश्विन २०८१, आइतबार | September 22, 2024

आजको मौसम : देशभर सामान्य बदली, केही स्थानमा हल्कादेखि मध्यम वर्षा

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । यसकासाथै मनसूनी न्युन चापीय रेखा पश्चिमी भू–भागमा नेपालबाट दक्षिण तर्फ सरेको छ भने पूर्वी भू–भागमा केही दक्षिण तर्फ सरेको छ । देशभर सामान्य बदली रही प्रदेश ५ र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशको पश्चिमी…