५ आश्विन २०८१, शनिबार | September 22, 2024

लकडाउन खुलेसँगै कुश्मामा गुलेली शैलीको लठ्ठे पिङ सन्चालनमा, बन्जी र स्विङ छिट्टै खुल्ने

पर्वत । विश्वकै दोश्रो अग्लो बन्जी सन्चालनको तयारीमा रहेको द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसरमा निर्माण गरेको नेपालकै अग्लो र नमुना पिङ आज (बुधबार)बाट सन्चालनमा आएको छ। बन्जीका लागि कालीगण्डकी नदीको खोँचमा निर्माण भएको पर्वतको कुश्मा र बागलुङको बलेवा जोड्ने पुलको उचाई २ सय २८ मिटर छ भने सो भन्दा माथि बाइएको पिङको उचाई नदीबाट…