५ आश्विन २०८१, शनिबार | September 22, 2024

प्रतिबन्धित कारेक्स सहित बाँकेको डुडुवाबाट २ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँके प्रहरीले प्रतिबन्धित लागुऔषध ६५ सि.सी. कोरेक्स सहित २ जनालाई नियन्त्रणमा लिएको छ । गय राती बाँकेको डुडुवामा चेकजाँच गर्ने क्रममा प्रहरी टोलिले भारतबाट आउदै गरेको डुडुवा १ का आशिष अहिर र राज कुमार यादवबाट सो कारेक्स बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुले बोकेको बोराको खानतलासी गर्दा कारेक्स भेटिएको प्रहरीको भनाई छ…