५ आश्विन २०८१, शनिबार | September 22, 2024

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले खजुरा गाँउपालिका प्लास्टिकमुक्त गाँउ बन्दै

खजुरा । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तरगत खजुरा गाउँपालिकामा लक्षित वर्गलाई रोजगारी दिन शुरु गरिएको छ । सो अन्तरगतका विभिन्न कार्यक्रम मध्ये खजुरा गाउँपालिकाका सिमान्तकृत, दलित, पछाडि परेका र अपाङ्गता भएका महिलालाई लक्षित गरी स्वरोजगारको ब्यबस्थापन गर्न शुरु गरिएको हो । प्रत्येक्ष रोजगारी दिने उद्देश्यले शुक्रवारदेखि सपिङ झोला उत्पादन शुरु गरिएको छ । प्रदेश सांसद…