५ आश्विन २०८१, शनिबार | September 21, 2024

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भन्यो, कोराना भाइरसबाट एकै दिन ४८ हजार ९१६ जना सङ्क्रमित

भारत । भारतमा कोरोनाभाइरसको संख्या दैनिक रुपमा बृद्धि हुँदै गएको छ । पछिल्लो २४ घण्टामा ४८ हजार ९१६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको भारतको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जानाकारी दिएको छ । भारतमा अहिलेसम्म कोरोनाबाट सङ्क्रमित भएकाहरुको कुल संख्या १३ लाख ३६ हजार ८६१ पुगेको छ । ती मध्ये चार लाख ५६ हजार…