५ आश्विन २०८१, शनिबार | September 21, 2024

आइतबार बिहान मृत्यु भएका वीरगन्जका वृद्धलाई कोरोना पुष्टी

वीरगन्ज । वीरगन्जको कोभिड अस्पतालमा उपचार गर्दागर्दै आइतबार बिहान मृत्यु भएका वृद्धको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । गण्डक कोभिड अस्पतालमा उपचाररत वीरगन्ज आदर्शनगरका ६५ वर्षीय वृद्धको आइतबार बिहान मृत्यु भएको थियो । उनको शनिबार साँझ आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि गण्डक अस्पतालमा भेन्टिलेटरमा उपचार भैरहेको थियो । शनिवार साँझ वीरगंज हेल्थ केयर हस्पिटलमा आरडीटी…