५ आश्विन २०८१, शनिबार | September 21, 2024

पुरातात्विक कैलाश आश्रम ओझेलमा

नवलपुर । नवलपरासी बर्दघाट (सुस्तापूर्व)को गैँडाकोट–१३ मा अवस्थित कैलाश सन्यास आश्रममा रहेको ऐतिहासिक सम्पदा ओझेलमा परेको छन् । सेनकालीन सभ्यता झल्किने मन्दिरको भग्नावशेष फेला परेको यस स्थानको उचित प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको हुन् । चितवनको नारायणगढबाट करिब १६ किलोमिटर पश्चिम दक्षिणमा पर्ने यस स्थानमा सात वर्ष अघि पुरातत्व विभागले उत्खननसमेत गरेको थियो । विभागले…