५ आश्विन २०८१, शनिबार | September 21, 2024

सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा खण्ड आज पनि अवरुद्ध

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक खण्ड आज पनि अवरुद्ध भएको छ । राजमार्ग अन्तर्गत तानसेन नगरपालिका ८ गौडेपुल नजिक डुम्रे र तिनाउ ३ माथिल्लो सिद्धबाबा स्थित सिद्धार्थ राजमार्ग बुटवल पाल्पा सडक खण्डमा माथिबाट पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । गौडेपुल नजिक डुम्रेमा मंगलवार विहान सवा ५ वजे र सिद्धबाबामा सवा…