५ आश्विन २०८१, शनिबार | September 21, 2024

प्रहरीलाई घुस दिन खोज्ने ९ जना चालक पक्राउ

हेटौंडा । प्रहरीलाई घुस दिन खोज्ने ९ वटा सवारीका चालक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा खटिएको प्रहरी टोलीले हेटौँडा–१५ रातोमाटामा नियम विपरित संचालनमा आएका ९ सवारी जाँच गर्ने क्रममा सवारी चालकले प्रहरीलाई घुस दिन खोजेपछि नियन्त्रणमा लिइएको हो । ईलाका प्रहरी कार्यालय पशुपतिनगरले घुस दिन खोज्ने ट्रक,…