५ आश्विन २०८१, शनिबार | September 21, 2024

प्रदेश सरकारको नाक खुम्चाउने बाटोको विकास, कहिले पाउने निकास ? (फोटो फिचर)

बुटवल । प्रदेश ५ सरकारको अस्थायी मुकाम हो बुटवल । बुटवललाई नै स्थायी राजधानीको रुपमा विकास गर्ने गरी विभिन्न समयमा छलफल समेत भएका छन् । संभावनाको हिसावले प्रदेश ५ को स्थायी राजधानी बुटवलमा नै हुने करिव पक्का छ । तर त्यहि प्रदेशको राजधान, बुटवलको मुख्य – मुटुको रुपमा पहिचान बनाएको बुटवलको बाटोको अवस्था भने अहिले…