१ मंसिर २०८१, शनिबार | November 16, 2024

मोरङमा थप एक कोरोना संक्रमितको मृत्यु

मोरङ । मोरङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मोरङको विराट शिक्षण अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । मोरङ सुन्दरहरैचा नगरपालिका ३ का ४३ वर्षीय पुरुषको मंगलबार बिहान ८ बजे १० मिनेटमा उपचारकै क्रममा मृत्यु भएको अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवले जानकारी दिए । उनलाई श्वासप्रश्वासमा समस्यादेखिएसँगै शनिबार…