५ आश्विन २०८१, शनिबार | September 21, 2024

कैलालीको टीकापुरमा बाढीका कारण सयौं परिवार विस्थापित, विस्थापितलाई खाना र पिउने पानीको अभाव

कैलाली । बाढीका कारण बस्ने घर डुबानमा परेपछि तीन दिनदेखि कैलालीको भजनी–८ को पुरै वडाका नागरिकको सडकमा बास बसिरहेका छन् । सडकमा बसिरहेका नागरिकलाई खाना र पानीको अभाव भएको छ । यसरी सडकमा विस्थापित भएका महिला, बालबालिका र जेष्ठ नागरिक बढी प्रभावित भएका छन् । कान्द्रा, काँढा र पथरैया नदीमा आएको बाढी बस्तीमा पस्दा भजनी…