४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

उपसचिव प्रेम सञ्जेललाई कार्यकक्षमै चड्काए उनकै कर्मचारीले

विराटनगर । सरकारकै गतिविधि विरुद्ध कडा अभिव्यक्ति दिँदै आएका उपसचिव प्रेमप्रसाद सञ्जेललाई कर्मचारीहरुले कार्यकक्षमै कुटपिट गरेका छन् । श्रम तथा रोजगार कार्यालय विराटनगरमा प्रमुख रहेका सञ्जेललाई शनिबार बिहान ११बजेतिर दुई कर्मचारीले कुटपिट गरेका हुन् । सञ्जेलले काममा अत्याधिक पेलेको आरोप ती कर्मचारीले लगाएका छन् । करारमा कार्यरत कार्यालय सहयोगी नेत्र भट्टराई र मेनुका सापकोटालाई प्रहरीले…