१ मंसिर २०८१, शनिबार | November 16, 2024

बाँकेमा थप १ जना कोरोना संक्रमितको मृत्यु, ६४ जना आइसोलेसन अवधी पुरा गरि घर फर्के

नेपालगन्ज । बाँकेमा थप १ जना कोरोना संत्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत जानकी गाँउपालिका ६ प्रजातीपुरका ६५ वर्षिय पुरुषको बुधबार राती १० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । गत असोज २६ गते कोरोना संक्रमण पुष्टि भएपछि २७ गतेबाट उनी भेरी अस्पताल नेपालगन्जमा भर्ना भएका थिए । उनको उपचारका क्रममा…