३० कार्तिक २०८१, शुक्रबार | November 16, 2024

हुम्लाको सर्केगाड गाउँपालिका ८० प्रतिशत बालबालिकालाई खोप लगाइयो

सिमकोट । हुम्ला जिल्लाको सर्केगाड गाउँपालिकामा ८० प्रतिशत बालबालिकालाई खोप लगाइएको छ । छ स्वास्थ्यचौकीमा ५० प्रतिशतलाई प्रसूति गराइएको छ । सर्केगाड गाउँपालिका, स्वास्थ्य शाखाको वार्षिक समीक्षा गोष्ठीमा सो जानकारी दिइएको हो । बिहीबार र शुक्रबार सञ्चालन भएको गोष्ठीमा गाउँपालिकाका छ स्वास्थ्य संस्थाले वर्षभरि गरेका कामको छलफल गरिएको थियो । गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा प्रसूति…