४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

रुकुममा सर्पदंसको जोखिम बढ्यो, अस्पतालमा ‘एन्टीस्न्याक भेनम’ छैन

रुकुम । देशैभर कोरोना कहरले महामारीको रुप लिँदै गर्दा रुकुम पश्चिममा भने सर्प दंसको उपचार नपाएर स्थानीय समस्यामा परेका छन् । जिल्लाको चौरजहारी नगरपालिकामा अवस्थित सामुदायिक अस्पतालमा सर्पले डसेका विरामीहरुका लागी आवाश्यक पर्ने एन्टीस्नेक भेनमको अभाव भएपछि सर्पले दसेर अस्पताल पुगेका बिरामी समस्यामा परेका हुन् । वार्षिक रुपमा २० देखि ३० जना सर्पले डसेका बिरामी…