४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

फेरि आजदेखि सवारी साधनमा जोरबिजोर प्रणाली

काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि फेरि सरकारले आजदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ । काठमाडौं उपत्यका र कोरोनाका २ सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा अत्यावश्यकबाहेक निजी तथा सार्वजनिक सवारी साधनमा आजदेखि लागू हुने गरी जोरबिजोर प्रणाली लागू गरिने भएको हो । सरकार यसअघि २६ असारबाट निजी सवारी…