४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

बुटवल उपमहानगरले अमानवीय व्यवहार गरेको बुटवल उद्योग वाणिज्य संघ अध्यक्ष हमालको आरोप

बुटवल । सडक मापदण्डभित्र भौतिक संरचना निर्माण गरी बनाएको संरचना हटाउन पटक पटक सुचना गर्दा पनि अटेर गर्ने उद्योग बणिज्य संघ बुटवलका अध्यक्ष खिमबहादुर हमालले आफुमाथि बुटवल उपमहानगरपालिकाले अमानवीय ब्यवहार गरेको आरोप लगाएका छन् । बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष हमालले उपमहानगरले दादागिरी देखाएको र सामान्य मानवीयता समेत नदेखाएको गुनासो गरे । उनले उपहमानरपालिकाका…