४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

कोरोना महामारीको संक्रमण दरमा भारतको छलाङ; अमेरिका र ब्राजिललाई पछि पार्दै भारत पहिलो स्थानमा

कोरोना भाइरसको विश्वव्यापी महामारी कायमै छ । छिमेकी भारतमा कोरोनाको संक्रमण दर अत्याधिक बढिरहेको छ । पछिल्लो २० दिनमा भारतमा कोरोना संक्रमणको दर दुई गुणाले बढेको छ । यो दर अमेरिका र ब्राजिलको तुलनामा धेरै हो । संक्रमणको मामिलामा भने यिनै दुई देश मात्र भारत भन्दा अघि छन् । अहिलेसम्मको संक्रमणको हिसाबले भारत तेस्रो स्थानमा…