४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

‘झोलुङ्गे पुल’को जिल्ला बागलुङमा बन्दैछन् थप ३१ नयाँ झोलुङ्गे पुल

बागलुङ । जिल्लामा ३१ झोलुङ्गे पुल निर्माणको चरणमा छन् । अघिल्लै आर्थिक वर्षभित्र बनाउने लक्ष्य लिइएकामा बन्दाबन्दीका कारण काम पछाडि धकेलिएको हो । सरासर काम भएमा आउँदो तीन÷चार महिनामा पुल बनिसक्नेछन् । ढोरपाटन, गलकोट, जैमिनी नगरपालिकामा क्रमशः सात, पाँच, दुई तथा निसीखोला बडिगाड, ताराखोला, बरेङ र काठेखोला गाउँपालिकामा सात, चार, तीन, दुई र एक गरी…