४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

प्रधानमन्त्री ओलीद्वारा अयोध्यापुरी सम्बन्धी काम अगाडि बढाउन आग्रह, आउँदो रामनवमीमा पूजा गरी काम सुरू गर्ने

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमि अयोध्याका विषयमा चासो अगाडि बढाएका छन् । उनले शुक्रबार माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अयोध्यापुरीको अध्ययन गर्न अनुरोध गरे । प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सुवेदीले भने, “त्यहाँ के कस्ता संरचना छन्, केके बनाउनुभएको छ । भारतमा भएको अयोध्याका विषयमा त्यहाँका जनतासमेत विश्वस्त नरहेको…