३ आश्विन २०८१, बिहिबार | September 20, 2024

मुसाको कारण उदयपुर आसपासका जिल्लामा रातभर अन्धकार

गाईघाट । विद्युत प्राधिकरणको सवस्टेसनमा मुसा पस्दा शनिबार साँझ पूर्वका केहि जिल्लाहरुमा विद्युत सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरणको उदयपुर वितरण केन्द्र अन्तरगत जलजलेमा रहेको सव स्टेसनको ईनकमरमा मुसा पस्दा विद्युत आपुर्तिमा समस्या भएका हो । सव सवस्टेसनको ईनकमर मुसा पसेर विद्युत सट हुदा सवस्टेसनमा आगलागी भएको र तारहरु जलेको विद्युत प्राधिकरण उदयपुरले…