३ आश्विन २०८१, बिहिबार | September 19, 2024

कर्णालीमा पानीको सतहले नाघ्यो चेतावनी तह, उर्लिएको सेतीबाट वच्न डोटी प्रशासनको आग्रह

टीकापुर । कर्णाली नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रमा त्रास सुरु भएको छ । सोमबार दिउँसो १ः३० बजेकोे रेकर्डअनुसार कर्णाली नदीमा पानीको सतह १० मिटर १६ सेन्टिमिटर पुगेको छ । कर्णाली चिसापानीका गेजरिडर पार्वती गुरुङका अनुसार बिहान ८ बजेको रेकर्डमा आठ मिटर ८० सेन्टिमिटर रहेको थियो । कर्णालीको ठूलीगाड, सेती र भेरी नदीमा पनि पानी…