३ आश्विन २०८१, बिहिबार | September 19, 2024

म्यानमारकी अभिलासाले जितिन एनआरएनए विश्वव्यापी वक्तृत्वकला प्रतियोगिता, रसियाकी समिरा दोस्रो, बेलायतकी टिया तेस्रो

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिकद्वारा आयोजित व्यक्तित्वकला प्रतियोगितामा म्यानमारकी अभिलासा खडिवडा पहिलो भएकी छिन् । खतिवडाले २९ देशका ६१ जना प्रतियोगीलाई पछि पार्दै पहिलो पुरस्कार हासिल गरेकी हुन् । ‘राष्ट्रका लागि मेरो सपना’ शीर्षकमा आइतबार आयोजित प्रतियोगितामा रसियाकी समिरा केसीले दोस्रो स्थान हासिल गरिन् । यस्तै, बेलायतकी टिया आचार्यले प्रतियोगितमा तेस्रो स्थान…