३१ भदौ २०८१, सोमबार | September 17, 2024

पाटन अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माका अनुसार ४५ वर्षीय पुरूष र ४१ वर्षीय महिलाको शुक्रबार बिहान मृत्यु भएको हो । कोरोना संक्रमित महिलाको शुक्रबार बिहान ११ बजे र संक्रमित पुरुषको बिहान ९ वजे मृत्यु भएको उनले बताए । उनका अनुसार सर्लाही…